सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तारको काम सुरु भएको छ ।
सरकारले नयाँ घोडा प्रजनन केन्द्रका लागि नेपाली सेनालाई जग्गा उपलब्ध गराउने निर्णय गरेपछि अब भरतपुर विमानस्थलको विस्तार गरिने भएको छ ।
विमानस्थल विस्तार हुँदै जाँदा ठूला विमानसँगै चल्ने गरी विमानस्थल विस्तार गरिने स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्