पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई ३–० ले हराएको हो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्