उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 9, 2024 09-Feb-2024, Fri
0 Min Read
Aa
bhaisi puraskar

रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेको सुण्डी माध्यामिक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ ।

विद्यालयले बिगत ९ वर्षदेखि विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस र आयआर्जनमा पनि मद्घत मिलोस भनेर उत्कृष्ट विद्यार्थीलाई भैंसी दिँदै आएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja