पश्चिम चितवनस्थित मेघौली विमानस्थलको धावनमार्गमा उच्चस्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको छ ।
एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग ७ सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ । झन्डै १ करोड २० लाखको लागतमा धावनमार्ग स्तरोन्नतिको काम भैरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्