सगरमाथाबाट आफ्नो शौचालयको फोहोर झोलामा हालेर तल ल्याउने पर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 9, 2024 09-Feb-2024, Fri
0 Min Read
Aa
climbing everest

सगरमाथाबाट आफ्नो शौचालयको फोहोर झोलामा हालेर तल ल्याउने पर्ने भएको स्रोतले जनाएको छ ।

जानकारी अनुसार स्थानीय सरकारको आयोजना अनुसार सगरमाथा आरोहण गर्ने मानिसहरुले अब आफ्नो शौचालयको फोहोरलाई आफैले झोलामा हाली आधार सिभिरमा ल्याएर टुंगो लगाउने पर्ने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja