जानकारी अनुसार साउदी अरबको जेलमा बिभिन्न कसुरमा ४८० जना नेपाली रहेका छन ।
ती मध्य ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ओसारपसार र उत्पादनको कसुरमा जेलमा छन ।
साउदीमा मदिरा गैरकानुनी हो भन्ने थाहा हुँदा हुँदै पनि छोटो समयमा टन्न पैसा कमाई हुन्छ भन्ने लोभले नेपालीहरु फन्दामा पर्दै आएका छन ।


















प्रतिक्रिया दिनुहोस्