अत्यावश्यक सामग्रीको अभावमा वीर अस्पतालले शल्यक्रिया रोकेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 12, 2024 12-Feb-2024, Mon
0 Min Read
Aa
वीर अस्पताल

वीर अस्पतालले अत्यावश्यक सामग्रीको अभावका कारण शल्यक्रिया स्थगित गरेको छ ।

जसका कारण सोमबारको निर्धारित अपरेशनहरू रद्द भएको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja