नेपाल नामिबीयासंग पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 15, 2024 15-Feb-2024, Thu
0 Min Read
Aa
nepali cricket team

आइसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबीयासंग पराजित भएको छ । नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा भेताएको हो ।

नामिबियासंगको हार पछि नेपालले आफ्नो घरेलु मैदानबाट २ अंक गुमाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja