चुरे गुरुयोजना परिमार्जन हुन्छ : प्रधानमन्त्री दाहाल

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 18, 2024 18-Feb-2024, Sun
0 Min Read
Aa
prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउन चुरे गुरुयोजना परिमार्जन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चुरे क्षेत्रको जैविक विविधता र प्राकृतिक स्रोतको समग्र संरक्षण र दिगो उपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

चुरे र मधेस क्षेत्र संरक्षण अध्यक्ष चुरे तराई मधेस संरक्षण विकास समिति मार्फत भइरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja