वीरगञ्जमा कर्फ्यू आदेश जारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 19, 2024 19-Feb-2024, Mon
0 Min Read
Aa
krfiu in parsa

रौतहटमा दुई पक्षबीच विवाद र झडपको विषयलाई लिएर वीरगञ्जको शान्ति सुरक्षामा असर परेको भन्दै साँझ ५ बजेदेखि अर्को आदेश आदेश नभएसम्म कर्फ्यू आदेश जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा भएको विवादलाई लिएर सोमबार वीरगन्जमा प्रदर्शन भएको छ ।

पूजापछि विसर्जनका लागि सरस्वतीको मूर्तिलाई शोभायात्रा मार्गबाट ​​लैजान नदिँदा विवाद भएको थियो । झडपपछि इशनाथ झण्डै एक सातादेखि तनावग्रस्त बनेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja