काठमाडौं विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 20, 2024 20-Feb-2024, Tue
0 Min Read
Aa
gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

शरीफ अहमद अब्दुल गफारले सेमी सॉलिड अवस्थामा सुन ल्याएर सोमबार राति फ्लाई दुबईको उडानमा नेपाल आएको स्रोतले जनाएको छ ।

गफारलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको र थप अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja