वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सिरियासँग प्रतिस्पर्धा गर्दैछ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 20, 2024 20-Feb-2024, Tue
0 Min Read
Aa
women nepal football

साउदी अरेबियामा आयोजना हुने पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा नेपालले आज सिरियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र सिरियाबीचको समूह ‘बी’ को खेल जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्टस सिटी ग्राउण्डमा नेपाली समय अनुसार साँझ ८ः३० बजे सुरु हुँदैछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja