अब नेपालीले भारतीय सिमकार्ड सजिलै पाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 20, 2024 20-Feb-2024, Tue
0 Min Read
Aa
सिमकार्ड

अब नेपालीले भारतमा रहँदा आफ्नो नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा भारतीय मोबाइल सिमकार्ड पाइने भएका छन ।

नेपाली राजदूतावासले गरेको औपचारिक अनुरोधलाई भारतले स्वीकार गर्दै यस्तो निर्णय भएको नेपाली राजदूत शंकर शर्माले बताएको स्रोतले जनाएको छ ।

यस अघि भारतीय सिमकार्ड पाउन नेपालीलाई भीसा लागेको पासपोर्ट अनिवार्य गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja