पहिलो पटक खेलेको वाफ वुमेन्स च्याम्पियनसीपमा नेपालले आफ्नो पहिलो खेलमा विजयी भएको छ ।
मंगलबार साउदी अरेबियाको जोदाहस्थित किङ्ग अब्दुलाह सपोर्ट सिटीमा भएको खेलमा नेपालले सिरियालाई ४-१ पराजित गरेको हो ।
समूह ‘बि’ मा रहेको नेपालले बिहिबार इराक र शनिबार प्यालेस्टाइनसंग खेल्नेछ ।


















प्रतिक्रिया दिनुहोस्