आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 21, 2024 21-Feb-2024, Wed
0 Min Read
Aa
nepal lost

आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

नामिबियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालले १६९ रनको लक्क्ष दिएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja