नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी उर्फ साम्बाले ५० अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।
बिहीबार साउदी अरेबियामा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा उनले इरानविरुद्ध पाँच गोल गर्दै ५० अन्तर्राष्ट्रिय गोल पूरा गरिनकी हुन् ।
यसअघि सोही च्याम्पियनसिपमा नेपालले इरानलाई ४–१ ले पराजित गर्दा एक गोल उनले गरेकी हुन् ।
दुई खेलमा ६ गोल गरेपछि उनले ५० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो नेपाली फुटबलर बन्ने कीर्तिमान कायम गरिन् ।


















प्रतिक्रिया दिनुहोस्