सुन तस्करीमा संलग्न एक कलेजका अध्यक्ष पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 26, 2024 26-Feb-2024, Mon
0 Min Read
Aa
gold case

सुन तस्करीमा संलग्न एक कलेजका अध्यक्ष पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार काठमाडौंको डिल्लीबजारस्थित प्लेटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja