निगमले एक दशकपछि जुम्ला–सुर्खेत उडान सञ्चालन गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 26, 2024 26-Feb-2024, Mon
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर विमानले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान सुरु गरेको छ ।

नेपालगन्जबाट सोमबार बिहान ७ः५० मा जुम्ला विमानस्थलमा अवतरण गरेको उक्त विमान दुई यात्रु लिएर सुर्खेत उडेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja