नेपालले बहराइनसंग आफ्नो घरेलु मैदानमा खेल्न नपाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 1, 2024 01-Mar-2024, Fri
0 Min Read
Aa
रंगशाला

नेपालले विश्वकप छनोटको लागि बहराइनसंग आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।

दोस्रो चरणको विश्वकप छनोटको बहराइनसँगको नेपालको घरेलु खेल दशरथ रंगशाला मैदानको अवस्थाका कारण नेपाल बाहिर अर्को स्थानमा सारिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja