सावित्रा भण्डारीले फ्रेन्च वुमन्स लिगमा गोल गर्दै इतिहास रचिन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 3, 2024 03-Mar-2024, Sun
0 Min Read
Aa
samba

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले फ्रान्सेली महिला फुटबल लिग डिभिजन १ फेमिनिनमा पहिलो गोल गर्दै इतिहास रचेकी छन् ।

हाल एन अवान्त गुइङ्ग्याम्पबाट खेल्दै आएकी भण्डारीले लिलीविरुद्ध गुइङ्गाम्पको दोस्रो गोल गरेपछि युरोपमा गोल गर्ने पहिलो नेपाली बनिन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja