कोभिड १९ को महामारीसंगै विमानमा जनावर ओसारपोसारमा रोक लगाइएको थियो । यति एयरलाइन्सले विमानमा अब घरपालुवा जनावरलाई पनि यात्रा गर्न अनुमति दिएको छ ।
स्रोतका अनुसार कम्पनीले फाल्गुन २१ गते एक सुचना जारि गरि खोप लगाइएको घरपालुवा जनावरहरुलाई यात्रा गर्न अनुमति दिइएको र खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने हुने छ ।
र साथसाथै यात्रुले आफ्नो घरपालुवा जनावरलाई खोरमा राख्न पनि अनुरोध गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्