कथाकार परशु प्रधानको सोमबार राति निधन भएको छ । उनी ८० वर्षका थिए । परशु प्रधानका छोरा प्रतीक प्रधानले मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रधानको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय प्रधानले सन् १९५९ मा ‘जीवनपथ’ कविताबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका थिए ।
बक्ररेखा, फेरी अक्रमान, असमबन्ध, समुन्द्रमा अस्तौने सूर्य, प्रतिनिधि कथाहरू, एउता क्रान्तिपुरुष को जन्म, टोकियोमा लिटिल बुद्ध उनका रचना हुन् ।


















प्रतिक्रिया दिनुहोस्