गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पेट्रोल पम्पहरु आजबाट २४ सै घण्टा खुल्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 21, 2024 21-Mar-2024, Thu
0 Min Read
Aa
रबि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पमा आज देखि २४ सै घण्टा सेवा सुरु हुने भएको छ ।

यो नयाँ तालिका नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोल पम्प, हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय र पोखराका पेट्रोल पम्पहरूमा लागू हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja