वर्ल्ड ह्यापिनेस रिपोर्टमा नेपाल ९३ औँ स्थानमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 22, 2024 22-Mar-2024, Fri
0 Min Read
Aa
happy

बुधबार सार्वजनिक गरेको वर्ल्ड ह्यापिनेस रिपोर्ट २०२४ ले सुचिमा समावेश भएका १४३ देशमध्ये नेपाललाई ९३ औँ स्थानमा राखेको छ ।

उक्त सुचिमा फिनल्याण्ड लगातार सात वर्ष देखि पहिलो स्थानमा रहदै आएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja