२०२६ फिफा विश्वकप छनोट: नेपाल बहराइनसंग पराजित

सम्बादाता
सम्बादाता ९ चैत्र २०८०, शुक्रबार 22-Mar-2024, Fri
1 Min Read
Aa
nepal lost

बिहिबार भएको २०२६को फिफा विश्वकप छनोटमा नेपाल बहराइनसंग ५-० ले पराजित भएको छ ।

उक्त खेल नेपालमा हुने भनिएको तर एएफसीले दशरथ रंगशालाको पिच चित्त बुझ्दो नभएको भन्दै बहराइनमा खेल खेलाएको थियो ।

यस संगै नेपालले आफ्नो समुहको तिन खेलमा तिनै खेलमा हार बेहोर्दै अंक जोड्न सकेको छैन । यस आघि नेपाल समूह एचमा यमन र युएईसंग पराजित भएको थियो । नेपालले बहराइनसंग दोर्सो खेल मंगलबार खेल्ने छ ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

Array
x