त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तर तर्फबाट अवतरण गर्न आज देखि तिन महिनाका लागि रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 1, 2024 01-Apr-2024, Mon
0 Min Read
Aa
tribhuwan international airport runway

त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तर तर्फको पोइन्ट (दुई-सुन्य) बाट आज देखि तिन महिनाका लागि विमान अवतरण गर्न अस्थायी रुपमा रोक लगाइएको छ । उडानहरु सामान्य रुपमा जारी रहने छन् ।

विमानस्थलको पूर्वाधार सुधारका क्रममा उत्तरतर्फको ट्याक्सीवे निर्माण र विस्तारको काम जारि रहेकाले रनवे ०२ बाट अवतरण गर्न निषेध गरिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja