राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले डुंगा हाने पछि झडप भएको छ । झडपको क्रममा प्रहरीले पानीको फोहोरा संगै लाठि चार्ज समेत गरेको छ ।
राप्रपाको जुलुस ४० बुधे माग राख्दै भृकुटीमण्डपबाट सुरु भएको थियो । निषेधित क्षेत्र तर्फ जुलुस बढ्न खोज्दा तनाब भएको हो ।


















प्रतिक्रिया दिनुहोस्