राप्रपाको प्रदर्शनबाट ज्ञानेन्द्र शाही पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 9, 2024 09-Apr-2024, Tue
0 Min Read
Aa
gyanendra shahi

राप्रपाको प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जानकारी दिए अनुसार उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लीईएको हो ।

प्रहरीको भनाइ अनुसार उनले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारिलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेकाले प्रहरीले पक्राउ गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja