ओमनमा जारि एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबिचको बहुप्रतिक्षित खेल वर्षाको कारण स्थगित भएको छ ।
अल अमेरत क्रिकेट मैदान-१ मा दिउसो सुरु हुने भनिएको खेल आहिले हल्का वर्षा भैरहेको छ ।
नेपालले हङकङलाई हराएर सेमिफ़ाइनलको आफ्नो स्थान बलियो बनाउने लक्क्ष राखेको छ । यस अघि नेपालले मलेसिया र कतार विरुद्ध जित निकाल्न सफल रहेको थियो ।
अर्को तर्फ हङकङले कतारमाथि जित निकाले पनि साउदी अरेबियासँग हार बेहोरेको छ ।
सहभागी १० टोलि मध्ये प्रिमियरकप च्याम्पियनले एसियाकप टी-२० प्रतियोगितामा स्थान पाउने छ ।


















प्रतिक्रिया दिनुहोस्