पुर्व न्यायधिश गिरी घरेलु हिंसा अभियोगमा दोषी ठहर

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 15, 2024 15-Apr-2024, Mon
0 Min Read
Aa
भुवन गिरि

वैवाहिक बलात्कारको अभियोगमा दोषी ठहर भएका पुर्व न्यायधिश भुवन गिरीले जिल्ला अदालत काठमाडौँमा आत्मसमर्पण गरेका छन् ।

स्रोतका अनुसार उनलाई कारागार चलान गरिएको छ । गिरीले आफुलाई घरेलु हिंसा, यौन दुर्व्यवहार र अप्राकृतिक यौन सम्पर्क गरेको भन्दै उनकी श्रीमती आरतीले २ वर्ष देखि कानुनी लडाई लड्दै आएकी थिइन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja