राष्ट्रव्यापी भिटामिन ‘ए’ अभियान वैशाख ६ र ७ गते हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 16, 2024 16-Apr-2024, Tue
0 Min Read
Aa
vitamin A

बालबालिकाका लागि राष्ट्रव्यापी भिटामिन ‘ए’ अभियान वैशाख ६ र ७ गते हुदै छ ।

अभियान अन्तर्गत ६ महिना देखि ५९ महिना सम्मको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

सरकारले विसं २०५० साल देखि भिटामिन ‘ए’ प्रशासन अभियान संचालन गर्दै आएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja