काठमाडौँ फेरी विश्वकै दोस्रो प्रदुषित सहर

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 16, 2024 16-Apr-2024, Tue
0 Min Read
Aa
ktm pollution

काठमाडौँ उपत्यकामा वायु प्रदुषण डरलाग्दो मात्रामा बढेसंगै काठमाडौँ फेरी विश्वकै दोस्रो प्रदुषित सहर बनेको छ ।

वायुको गुणस्तर अनुगमन गर्ने अन्तरष्ट्रिय संस्था आईकिउएयर को तथ्यांक अनुसार काठमाडौँको प्रदुषण सूचांक १ सय ७७ रहेको छ, जसलाई मानव स्वास्थ्यको लागि अस्वस्थ्यकर मानिएको छ ।

तथ्यांक अनुसार भारतको दिल्लीले विश्वकै सबै भन्दा प्रदुषित सहरको रुपमा आफ्नो स्थान कायम राखेको छ, प्रदुषण स्तर १९७ रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja