नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर तिन रुपैयाँले बढाएको छ । नयाँ मुल्य सोमबार मध्यरात सोमबारबाट लागु भएको निगमले प्रेस नोट जारि गर्दै जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबात प्राप्त पेट्रोलियम पदार्थको मुल्यवृद्धिपछि यो निर्णय आएको निगमले जनाएको छ । नयाँ मुल्यसुची अनुसार पेट्रोल प्रति लिटर १७८ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १६१ रुपैयाँमा बिक्रि भैरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्