अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पक्राउ गरेको छ ।
उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो, लामा २०६४ सालमा उच्च अदालत पाटनले लागुऔषध (ब्राउन हेरोइन) कारोबारमा दोषी ठहर गरे पछि उनि फरार भएका थिए ।


















प्रतिक्रिया दिनुहोस्