एन्फाका उपाध्यक्ष लामा रिहा भए

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 18, 2024 18-Apr-2024, Thu
0 Min Read
Aa
dawa lama

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । उनलाई बुधबार पक्राउ गरिएको हो ।

लागु औषध मुद्दामा पाचँ वर्ष कैद सजाय पाय पनि लामाले सर्वोच्च अदालतबाट धरौटी राख्न आदेश दिएको खुलासा भएपछि लामा रिहा भएका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja