भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामत

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 19, 2024 19-Apr-2024, Fri
0 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ८५० ग्राम सुन बरामत भएको छ । सुक्रबार दिउसो २ बजे तिर सुन बरामत भएको स्रोतले जनाएको छ ।

जानकारी अनुसार प्लास्टिकको झोलामा लुकाएर कालो टेपले छोपेर सहिना प्रवीण नामक एक भारतीय नागरिकबाट सुन बरामत भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja