मनास्लु क्षेत्रमा हिमपहिरोका कारण विरेन्द्र ताल फुट्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 21, 2024 21-Apr-2024, Sun
0 Min Read
Aa
बिरेन्द्र ताल

गोर्खाको मनास्लु क्षेत्रमा रहेको विरेन्द्र ताल हिमपहिरोका कारण फुटेको छ । चुमनुम्ब्री गाउँपालिकाको ताल आज बिहान ठुलो हिमपहिरो खसेपछि फुटेको छ ।

जानकारी अनुसार हिमपहिरोले गर्दा बाढी आएपनि मानवीय क्षेति भने भएको छैन ।

तालको छेउछाउमा कुनै बस्ति छैन तर सम्भावित जोखिमका कारण वरपरका बस्तीहरुलाई सतर्क रहन भने सल्लाह दिईएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja