नेपाल भ्रमणमा रहेका कतारका अमिरको आगमनको उपलक्क्षमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी भोलिदेखि दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्