हिमपहिरो पछि बिरेन्द्र ताल सामान्य अवस्थामा फर्किएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 22, 2024 22-Apr-2024, Mon
0 Min Read
Aa
बिरेन्द्र ताल

उत्तरी गोर्खाको चुमनुम्ब्री गाउँपालिका-१ सामुगाउँमा रहेको बिरेन्द्र हीमपात क्रमश: सामान्य अवस्थामा फर्किएको छ ।

आइतबार बिहान मनास्लु हिमालमा ठुलो हिमपहिरो जाँदा ताल ओभरफ्लो भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja