त्रिभुवन विमानस्थल भोलि आधा घण्टाको लागि बन्द हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 22, 2024 22-Apr-2024, Mon
0 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

कतारी राजा शेख तामिम बिम हमाद दुई दिने भ्रमणका लागि नेपाल आउने हुदा त्रिभुवन विमानस्थल भोलि आधा घण्टाको लागि बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलका स्रोतले जानकारी दिए अनुसार भोलि मंगलबार साझ साढे ४ बजे देखि साझ ५ बजे सम्मको लागि ‘नोटिस टु एयरमेन’ ‘नोटाम’ जारि गरिएको छ ।

नोटाम जारि गर्दा सामान्य तया अन्य वायुसेवा कम्पनीका जहाजहरु उडान-अवतरण गर्न पाउदैनन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja