सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 23, 2024 23-Apr-2024, Tue
0 Min Read
Aa
gold

लगातार उकालो लागिरहेको सुन चादीको भाउ यस साता देखि क्रमश: घट्न थालेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चादी महासंघका अनुसार मंगलबार प्रति तोला १ लाख ३५ हजर ५ सय रुपैयाँमा सुनको कारोबार भैरहेको छ । त्यसै गरि चाँदीको मुल्य पनि प्रति तोलामा ४५ रुपैयाँले घटेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja