कतारका राजा काठमाडौँ आइपुगेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 23, 2024 23-Apr-2024, Tue
0 Min Read
Aa
Qatar king arrived at ktm

कतारका राजा अमिर सेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । उनि राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल दुई दिने भ्रमणका लागि आएका हुन् ।

जानकारी अनुसार उनि आफ्नो निजि विमानमा दिउसो ३:३५ बजे त्रिभुवन विमानस्थालमा अवतरण गरेका हुन् ।

आइतबार एसियाली देशहरुको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja