आज मध्यरातबाट नेपाल-भारत सिमा ‘सिल’ गरिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 24, 2024 24-Apr-2024, Wed
0 Min Read
Aa
election commision

ईलाम क्षेत्र नं २ मा आगामी बैशाख १६ गते हुने उपनिर्वाचनको तयारीका लागि आज मध्यरातबाट नेपाल-भारत सिमा ‘सिल’ गरिने भएको छ ।

जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजे देखि जिल्लाका भारतीय सिमा नाका सिल गर्न सुचना जारी गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja