नेपाल र कतारबिच द्विपक्षिय सम्झौतामा हस्ताक्षर

सम्बादाता
सम्बादाता १२ बैशाख २०८१, बुधबार 24-Apr-2024, Wed
0 Min Read
Aa
नेपाल र कतार

नेपाल र कतारबिच द्विपक्षिय लगानी र सहयोगसम्बन्धि समझदारी र सम्झौतामा हस्ताक्षर भएको छ ।

कतारका अमिर शेख तामिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको द्विपक्षिय भेटपछि काठमाडौँको सोल्टी होटलमा सम्झौता भएको हो ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

x