महोत्तरीको मथिहानी नगरपालिका-६मा भिषण आगलागी भएको छ ।
बुधबार दिउँसो मदरसा गाउँमा लागेको आगलागीबाट सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।
जानकारी अनुसार उक्त क्षेत्रमा दश दमकल र तिन सयभन्दा बढी सुरक्क्षाकर्मी खटाइएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्