वेस्ट इन्डिज ‘ए’ विरुद्द नेपाल दोस्रो खेलमा पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 28, 2024 28-Apr-2024, Sun
0 Min Read
Aa
west indies wins vs nepal

वेस्ट इन्डिज ‘ए’ विरुद्द घरेलु टोलि नेपाल दोस्रो खेलमा १० रनले पराजित भएको छ ।

यो खेल संगै पाचँ खेलको टि-२० सिरिज १/१ को बराबरी अवस्थामा पुगेको छ ।

१६१ रनको लक्क्ष पछ्याएको नेपालले २० ओभरमा १५० रन मात्र बनाउन सफल रह्यो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja