सोमबार काठमाडौँबाट रामेछापको लागि उडान भरेको सिता एयरको जहाज हाइड्रोलिक समस्याको कारण काठमाडौँ फर्केर आकस्मिक अवतरण गर्नुपरेको थियो ।
हाइड्रोलिकमा समस्या हुदा विमान अवतरणमा समस्या हुन्छ । उक्त विमान काठमाडौँमा सकुसल अवतरण भएको थियो । सो विमान रामेछाप हुदै लुक्ला जान तैयारीमा थियो ।


















प्रतिक्रिया दिनुहोस्