इलाम उपनिर्वाचन : एमाले उमेद्वार सुहाङ्गको अग्रता कायमै

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 29, 2024 29-Apr-2024, Mon
0 Min Read
Aa
suhang nembang

इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ्ग नेम्बाङ्गको अग्रता कायमै छ ।

मतगणनाको नतिजा अनुसार अहिले सम्म गणना गरिएको ३२ हजार १९४ मतमध्ये नेम्बाङ्गले १३ हजार ६९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेद्वार डम्बर बहादुर खड्काले ८ हजार ३ सय ८६ मत ल्याएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja