नेकपा एमालेका उमेद्वार सुहाङ्ग नेम्बाङ्ग इलाम क्षेत्र नं २ बाट बैशाख १५ गते भएको उपनिर्वाचनबाट प्रतिनिधि सदस्यमा विजयी भएका छन् ।
नेम्बाङ्गले २७ हजार ७ सय ७२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।


















प्रतिक्रिया दिनुहोस्