निगमको विमान इजराइलमा मर्मत काम सकिएर काठमाडौँ आइपुगेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 30, 2024 30-Apr-2024, Tue
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगमको एउटा विमान इजराइलमा मर्मत काम सकिएर काठमाडौँ आइपुगेको छ ।

स्रोतले जानकारी दिए अनुसार इजराइलमा मर्मत सम्भार गरी ९एन-एकेएक्स विमान शनिबार साझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja